तोलामा ४१ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन तोलामा ४ हजार १०० रुँपैयाले बढेको हो ।

आजको मुल्य अनुसार सुन तीन लाख चार हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २५० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *