विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजितको निधन
No ads found for this position
No ads found for this position
काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बारामतीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ ।
अस्पतालमा रहेका अजित पवारका नजिकका सहयोगी किरण गुजरले अजित पवारसहित ६ जनाको मृत्यु भएको बताएका छन् ।
अजित जिल्ला परिषद्को चुनावअघि चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर आउनेक्रममा विमान आज बिहान दुर्घटना भएको समाचारमा उल्लेख छ । हिन्दुस्थान टाइम्सबाट ।
प्रतिक्रिया



