सरकारसँग वार्ता गर्न जेनजीले समिति बनाउने सहमति

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न समिति बनाउने सहमति गरेका छन्।

राष्ट्रपति पौडेलको उपस्थितिमा बिहीबार सरकार र जेनजी प्रतिनिधिबीच भएको छलफलमा सरकारसँग वार्ताका लागि जेनजीको समिति बनाउने सहमति भएको एक सहभागीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, विभिन्न मन्त्रीहरू, सरकारी कर्मचारी, जेनजीका प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *