पोखरामा स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १४ घाइते

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २८ मा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

कालिका बोर्डिङ स्कुलको बस ट्युसन पढ्ने विद्यार्थी बोकेर आउँदै गर्दा पोखरा–२८, झठानाको ओख्लेको भीरमा दुर्घटना भएको हो । बस बाटोबाट कम्तीमा ५ सय मिटर तल भीरमा खसेको छ ।

ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा घाइते भएकालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्