प्रधानमन्त्रीले थपे २ मन्त्री, गौरी कुमारी उद्योग र रामजी श्रममन्त्रीमा नियुक्त
No ads found for this position
No ads found for this position
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गरेका छन्।
पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।
गौरी कुमारी महोत्तरी- ४ बाट निर्वाचित सांसद हुन् भने रामजी सप्तरी- २ बाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया


