उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरको उम्मेदवारी
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिएकि छिन् ।
ठाकुरले सत्तारुढ दल रास्वपाको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकि हुन् ।
रास्वपाका सांसद अशोक कुमार चौधरीको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकि हुन् । यसअघि राप्रपाकी सांसद सरस्वती लामाले समेत उपसभामुखमा उम्मेदवारी दिएकि छिन् ।
प्रतिक्रिया


