भोलीदेखि एसईई परीक्षा सुरु: ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । यसवर्षको एसईई परिक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसईई परिक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई बिहान ८ बजे ७७ वटै जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *