स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।

स्वास्थ्य सेवामा सक्रिय रहँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध थिइन्।

अघिल्लो निर्वाचनमा पार्टीले उनलाई समानुपातिक सूचीमा राखे पनि उनी सांसद बन्न सकेकी थिइनन्। यसपटक भने उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेर संघीय संसद्मा पुगेकी उनि स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बन्न पुगिन् ।

यो पनि पढ्नुस्-

बालेन नेतृत्वको मन्त्रिपरिषद्‌मा स्वास्थ्य मन्त्री बन्न लागेकी निशा मेहता को हुन् ?



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *