यी हुन् बालेन सरकारका १५ मन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।

शुक्रबार उनले नेपालको संविधानको धारा ७६ (उपधारा १) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । बालेन प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनको नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।

मन्त्रीमा फाइनल भएका नामहरु-

बालेन्द्र साह : प्रधानमन्त्री

स्वर्णिम वाग्ले : अर्थमन्त्री

सोविता गौतम : कानूनमन्त्री

शिशिर खनाल : परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ : उर्जामन्त्री

सुधन गुरुङ : गृहमन्त्री

अमरेश कुमार सिंह : उद्योग मन्त्री

प्रतिभा रावल : संघीय मामिला तथा सामान्य प्रशासन

गीता चौधरी : कृषि मन्त्री

विक्रम तिमल्सिना : सञ्चारमन्त्री

दिपक साह : श्रम मन्त्री

सस्मित पोखरेल: शिक्षा मन्त्री

खडक पौडेल : पर्यटनमन्त्री

सुनिल लम्साल : भौतिक पूर्वाधारमन्त्री

सीता वादी : महिला बालबालिका मन्त्री

निशा मेहता : स्वास्थ्य तथा जनसंख्या मन्त्री



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *