बालेन बने संसदीय दलको नेता, भोलि प्रधानमन्त्रीको शपथ लिँदै
No ads found for this position
No ads found for this position
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह चयन भएका छन् । उनलाई आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकले दलको नेता बनाएको हो ।
शाहलाई केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दलको नेता बनाउने निर्णय गरेको हो । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
यससँगै शाहले भोलि नै प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
प्रतिक्रिया


