इरानमा सेना पठाउने तयारी छैन: डोनाल्ड ट्रम्प
No ads found for this position
No ads found for this position
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमा सेना नपठाउने बताएका छन्। अमेरिका-इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् ।
ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण सुरु गरेका छन्। जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्याएको छ । यसले तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।
प्रतिक्रिया


