सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।
यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया


