ओली निवासमा प्रधानमन्त्री कार्की, मोहनप्रसादप्रति समबेदना प्रकट
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् ।
आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नकासाथै पिताप्रति समबेदना प्रकट गरेकी हुन् ।
मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
प्रतिक्रिया


