कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

No ads found for this position
No ads found for this position

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् ।

खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए ।

यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *