भक्तपुरमा महेश बस्नेतलाई भारी मतले हराउँदै रास्वपाका राजीव खत्री विजयी
No ads found for this position
No ads found for this position
काठमाडौं । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।
खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् ।
रास्वपाका खत्रीले ४२ हजार ३३३, एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।
प्रतिक्रिया


