झापामा बालेनले ४२ हजार बढी मत प्राप्त गर्दा ओलीको कति ?

No ads found for this position
No ads found for this position

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।

बालेनले ४२ हजार ५४३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १२०२, नेकपाका रञ्जित तामाङले ९९६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *