मिथिलाञ्चल क्षेत्रमा आज होली मनाइयो (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । भारत र नेपालका मिथिलाञ्चल क्षेत्रमा पर्ने स्थानहरुमा पूर्णिमाको एकदिन पछिमात्र होली मनाउने परम्परा रहेको छ । यस अवसरमा जनकपुरधामका विभिन्न स्थानमा मट्का फोड्ने कार्यक्रम समेत गरिएको छ ।

तस्बिरः सञ्जय कुमार यादव



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *