५ हजार ६ सयले बढ्यो सुनको मूल्य

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *