बेलिब्रिज भाँचिएर अरुण नदीमा खस्यो ट्रक
No ads found for this position
No ads found for this position
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।
बेलिब्रिज भत्किँदा ट्रक नदीमा खसेको छ । शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक तर्ने क्रममा खसेको प्रहरी जनाएको छ ।
ट्रक अरुण नदीमा खस्दा ट्रक चालक र्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


