मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली सुरु (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
महोत्तरी। १५ दिने मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन आज महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रुहरूले स्थानीयवासी तथा साधुसन्तहरुसँग होली खेलेका छन् ।
रामायणकलामा राम सीताले विवाहपश्चात् विभिन्न स्थानमा घुम्न निस्किएको बेला, कञ्चनवनमा होली खेलेका थिए । सोही स्मरणमा प्रत्येक वर्ष आजको दिन कञ्चनवनमा होली खेल्ने चलन रहेको छ । मिथिलाञ्चल क्षेत्रमा आजबाटै होली सुरु हुने मान्यता रहेको छ ।

तस्बिरहरू : सञ्जय यादव
प्रतिक्रिया


