महाशिवरात्रिमा ड्रोन बाट खिचिएको पशुपतिनाथ मन्दिर क्षेत्रका तस्बिरहरु

No ads found for this position
No ads found for this position

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सोहि अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ ।

आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनका रुपमा पनि लिइन्छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *