आज सुनको मुल्य ३ हजारले घट्यो, कतिमा हुदैछ कारोबार ?
No ads found for this position
No ads found for this position
काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मुल्य आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँ मा कारोवार भइरहेको छ । हिजो भन्दा आज सुनको मुल्य ३ हजारले घटेको हो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।
प्रतिक्रिया


