डोल्पामा जिप दुर्घटना, थप विवरण आउँन बाँकी
No ads found for this position
No ads found for this position
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना भएको छ । त्रिपुरासुन्दरी–३ बाट जिउ गाउँ बाट त्रिपुराकोट जादैँ गरेको जिप आज बिहान दुर्घटना परेको बताइएको छ ।
जिप भित्र ४ जना रहेको स्थानीयको भनाइ रहेको छ । दुर्घटना भएको साचो भए पनि अहिले प्रहरीबाट दुर्घटना स्थल जाने र दुर्घटना बारे थप विवरणको कार्य संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयका अनुसार जिप टुक्रा–टुक्रा भएको छ भने घाइतेहरुको अवस्था पनि गम्भिर रहेको छ ।
प्रतिक्रिया


