इंग्ल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङमा
No ads found for this position
No ads found for this position
काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
यस्तो छ नेपाल र इंग्ल्यान्डको सुरुवाती–११

प्रतिक्रिया


