कर्णालीका पुर्वमुख्यमन्त्री शर्मालाई नेकपाले गर्या कारबाहीकाे तयारी

No ads found for this position
No ads found for this position

नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सभा सदस्य तथा कर्णालीका पुर्व मुख्यमन्त्री राजकुमार शर्मा  लाई स्पष्टीकरण सोधेको छ ।

उनी जर्नादन शर्मा नेतृत्वको पार्टी प्रगतिशिल लोकतान्त्रिक पार्टी नजिकमा रहेको आरोप समेत नेकपाले लगाएको छ । नेकपा संयोजक र उपसंयोजक दुवैले पत्र काटेर नै स्पष्टीकरण सोध्दा पनि अहिले सम्म जवाफ नआएपछि कारवाही गर्न लागेको स्रोतले बताएको छ । उनलाई किन पार्टीको क्रियाशिल सदस्य तथा संसदीय दलको नेताबाट कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो ।

शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम प्रदेशमा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *