सुनको मूल्य १३ हजार ४ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया

