युवा संघ नेपालका अध्यक्ष गुरुङ बन्दै, थेबेले आजै पद हस्तान्तरण गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङ हुने भएका छन् ।

हालका अध्यक्ष क्षितिज थेबे ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका यसअघि महाधिवेशनमै भएको भद्र सहमति अनुसार उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषदको पहिलो बैठक बस्दैछ ।

सोही बैठकबाट पोखरा महाधिवेशनमा सर्वाधिक मत पाएका उपाध्यक्ष गुरुङ युवा संघको अध्यक्ष बन्न लागेका हुन्



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *