प्रधानमन्त्री र राष्ट्रपति बीच भेटबार्ता
No ads found for this position
No ads found for this position
काठमाडौँ । प्रधानमन्त्री शुसिला कार्की र राष्ट्रपति रामचन्द्र पौडेल बीच आज भेटबार्ता भएको छ ।
बिहान साढे १० बजे तिर शितलनिवास छिरेकी प्रधानमन्त्रीले लगभग आधा घन्टा जति राष्ट्रपति संग छलफल गरेकी थिइन् ।
नजिकै आएको निर्वाचनको विषयमा कुराकानी भएको भनिए पनि औपचारिक रुपमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री सचिवालयले केहि बताएको छैन ।
प्रतिक्रिया



