हरिबोल सहित नेता माथि गरिएको कारबाही फुकुवा गर्न खनालको माग

No ads found for this position
No ads found for this position

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले हरिबोल गजुरेल सहितका नेता माथि गरिएको कारवाही फिर्ता गरि आकस्मिक बैठक बोलाउन माग गरेका छन् ।

उनले पत्रकारहरु सँग कुराकानी गर्दे निर्वाचनको समयमा भएको कारवाहीले पार्टी फुट सम्मको स्थिति हुने भएकोले कारवाही फुकुवा गर्न आफुले संयोजक सँग माग गरेको बताएका हुन् ।

यसअघि, सिन्धुली–२ मा राजन दाहाल विरुद्ध महेश्वर दाहालले हरिबोल गजुरेलको समर्थनमा बागी उम्मेदवार दिएका थिए । हरिबोल सहित ७ जनालाई कारबाही गरिएको पत्रमा संयोजक पुष्पकमल दाहाल सहित सहसंयोजक माधव कुमार नेपालको हस्ताक्षर रहेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *