बेदुराम भुषाल नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता

No ads found for this position
No ads found for this position

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुषाललाई चयन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले उनलाई नेता तोकेको हो । आजैको बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरेको छ ।

यसअघि, संसदीय दलको नेता रहेका नारायण काजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *