बालेन भाेली चुनावी प्रचार प्रसारमा सुदुरपश्चिम जाने

No ads found for this position
No ads found for this position

काठमाण्डौं । झापा लगायत पुर्वे पहाडी जिल्लाको चुनावी सभा तथा अभियान सहभागीमा काठमाण्डौं फर्के लगतै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि सुदुरपश्चिम जाने भएका छन् ।
सुदुरपश्चिमका विभिन्न जिल्लाको चुनावी सभामा सहभागी हुने रास्वपा स्रोतले जनाएको छ । सुदुरपश्चिमका दुई जिल्लाबाट बालेन निकट २ जनाले उम्मेदवारी दिएका छन् ।
बालेनका स्वकीय सचिव भुपदेव साहले अछाम–२ बाट तथा कोर टिमका के.पी खनालले कैलाली–२ बाट उम्मेदवारी दिएका छन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्रथामिकतामा राखेर बालेन सुदुरपश्चिम जान लागेको बुझिएको छ

उनी सुदुरपश्चिमबाट फर्केए पछि काठमाण्डौं, भक्तपुर र ललितपुरका केहि निर्वाचन क्षेत्रमा पनि सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *