सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मुल्यले आज नेपाली बजारमा नँया रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन नेपाली बजारमा प्रतितोला ३ लाख ८ हजार कायम गरेको छ । आज एकैदिन सुनको मुल्य २ हजार ४ सयले बढेको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यसतै, चाँदीको मुल्यले पनि आज नँया रेकर्ड कायम गरेको छ । हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया



