रेनु दाहालद्वारा चितवन–३ मा उम्मेदवारी, निर्वाचन जित्नेमा ढुक्क

No ads found for this position
No ads found for this position

निर्वाचन। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट चितवन–३ मा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् ।

रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निर्वाचन कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनले हिजो मात्र भरतपुर महानगरपालिकाको मेयरबाट राजिनामा दिदै आफुले भरतपुरको विकासमा योगदान दिएकाले निर्वाचनमा विजयी हुने दावी समेत गरेकी छिन् ।

चितवन–३ बाट नी आजै रास्वपाकी पूर्व सासंद सोविता गौतमले समेत उम्मेदवारी दर्ता गराएकी थिइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *