नेपालको विश्वकप तयारी आज देखि, श्रीलंका ए संग प्रतिस्पर्धा गर्दै
No ads found for this position
No ads found for this position
काठमाण्डौं । टि–२० विश्वकप तयारीको लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले आज तयारीको पहिलो खेलमा श्रीलंका ए संग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल नेपाली समय अनुसार साझ ६ बाट सुरु हुने छ ।
भारत र श्रीलंकामा आगामी फेब्रुअरीमा हुने विश्वकपमा नेपाल समूह–सी मा रहेको छ ।
नेपाल रहेको समूहमा यसअघि विश्वविजेता भइसकेका इग्ल्याण्ड, वेस्ट इण्डिज सगैं बंगलादेश र इटाली रहेका छन् ।
प्रतिक्रिया



