सर्मथक सहित बालेन झापामा, केही बेरमा उम्मेदवारी दिने तयारी

No ads found for this position
No ads found for this position

झापा । प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट टिकट पाएका बालेन्द्र शाह (बालेन) आफ्ना हजारौं समर्थक सहित उम्मेदवारी दर्ताको लागि दमक पुगेका छन् ।

दमक–८ मा रहेको निर्वाचन कार्यालयमा केही बेर पछि बालेनले मनोनयन दर्ता गराउने कार्यक्रम रहेको रास्वपा स्रोतले जनाएको छ ।

केहीबेर अघि मात्र यसै क्षेत्रबाट पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका थिए । यस क्षेत्रमा यो भन्दा अगाडि भएका निर्वाचनमा ओलीले जित हासिल गर्दै आएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *