आशिका तामाङ बनिन् धादिङ-१ बाट रास्वपा उम्मेदवार
No ads found for this position
No ads found for this position
काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ धादिङ-१ बाट चुनाव लड्ने भएकी छिन् । उनलाई रास्वपा धादिङ-१ बाट टिकट दिएको छ ।
आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर रास्वपाले उनलाई टिकट दिएपछि धादिङबाट उम्मेदवार बनेकी हुन् । उनको जन्मथलो पनि यँही हो।
आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् ।
प्रतिक्रिया



