रास्वपामा पदबहाली गरेर हिँडे बालेन, सम्बोधन गरेनन्

No ads found for this position
No ads found for this position

काठमाडौं । पहिलोपटक रास्वपा कार्यालय गएका बालेन साह आफ्नो कार्यकक्षमा पसेर पदबहाली गरेसँगै फर्किएका छन् । उनले घन्टीघरमा रहेको घण्टी बजाए समर्थकलाई फ्लाइङ किस, दिँदै रविलाई अंकमाल गरे।

बालेन आउँदा घन्टीघरमा ठूलै भिड जम्मा भइसकेको थियो । उनी सुदन गुरुङसहित प्रवेश गरेका थिए ।

समर्थकलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र छिरे । आफ्नो कार्यकक्षमा पसेर पदबहाली उनि केही मिनेटमै कार्यालयबाट बाहिरिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *