निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्षका नेता सर्बोच्चमा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत पुगेका छन् । कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षका नेताहरु सर्बोच्च अदालत गएका हुन् ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्बोच्च गएका हुन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *