सुनसरीमा ट्रक दुर्घटना : ५ को मृत्यु, ३ जना घाइते

No ads found for this position
No ads found for this position

सुनसरी। सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८ उल्टी फूलचोकमा ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को. १ ख. ४५४१ नम्बरको ट्रक दुर्घटनामा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फूलचोक जाने बाटोमा दुर्घटना भएको हो ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *