यी हुन् नेकपाका राष्ट्रिय सभा उम्मेदवार
No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई चयन गरेको छ ।
यस्तै मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारा, सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ।
कांग्रेस र एमालेसँग चुनावी तालमेल नमिलेपछि एक्लै लड्न नेकपाले उम्मेदवार छानेको हो ।
प्रतिक्रिया


