गायक दीपक बज्राचार्यको सुरु गरे ‘आउटडोर सेसन ‘

No ads found for this position
No ads found for this position

लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु गरेका छन् । पछिल्लो समय सांगीतिक एल्बम हरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले ‘आउटडोर सेसन’ अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो ।
नयाँ गीत ‘हजार हजारमा’ को रिलिज संगै ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज हुने गायक बज्राचार्यले जानकारी दिनु भयो ।
हाल तयार पारिसकेका नयाँ गीतहरु एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका गायक बज्राचार्यको ‘हजार हजारमा’ गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *