इमरान खान दम्पतीलाई १७ वर्ष जेल सजाय

No ads found for this position
No ads found for this position

काठमाडौं । पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ ।

तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो ।

१७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *