एमाले महाधिवेशन परिणाम अपडेट- ओलीको अग्रता कायमै, ५४७ मतले पोखरेल पछाडि

No ads found for this position
No ads found for this position

 

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली ८४३ मत उनका प्रत्यासी ईश्वर पोखरेल २९६ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार सोहीअनुसार उपाध्यक्षमा अरुण नेपाल २२३, गुरुप्रसाद बराल ५८५, गोकर्णराज विष्ट ७१३, टकंप्रसाद कार्की १८६, पर्शुराम मेघि गुरुङ्ग ३३४, प्रथविसुव्वा गुरुङ ९००, भिमप्रसाद आचार्य १४३, रघुजी पन्त ६१७, रामबहादुर थापा बादल ७७४, विन्दा पाण्डे ४७४, विष्णुप्रसाद पौडेल ८४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा शंकर पोख्रेल ६१३ मत प्राप्त हुँदा प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डे ५२६ मत प्राप्त गरेका छन् ।

उपमहासचिवमा आनन्दप्रसाद पोख्रेल ३३४, योगेस भट्टराइ ७०९, रघुविर महासेठ ६८९, राजेन्द्रप्रसाद गौतम १४०, लेखराज भट्ट ७३४, विष्णुप्रसाद रिमाल ५४०, वैजनाथ चौधरी २७१ प्राप्त गरेका छन्।

त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल ३७७, इन्द्रलाल साप्कोटा २०९, कर्णबहादुर थापा ४४४, कृष्णगोपाल श्रेष्ठ ३२५, खगराज अधिकारी ६८०, गोकुलप्रसाद बास्कोटा ५२८, छविलाल विश्वकर्मा ७६९, ठाकुरप्रसाद गैरे ४६२, पद्माकुमारी अर्याल ७७८, पुर्सोतम पौडेल २३०, पेम्वा लामा २५५, भानुभक्त ढकाल ५५२, महेश बस्नेत ७८३, यमलाल कडेल ६२६, रचना खड्का ४५९, राजन भट्टराइ ५८१, लालबाबु पण्डित ३९९, विनोदप्रसाद ढकाल ३५५, शेरधन राई ७६७, हिक्मतकुमार कार्की ६७२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *