राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट नेकपा एमाले को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।
उपमहासचिव पदमा उनि प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।
प्रतिक्रिया


