काठमाडौंमा श्रम संस्कृति पार्टीको र्याली (तस्बिरहरू)
No ads found for this position
No ads found for this position
काठमाडौं । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको सङ्गठन विस्तारका लागि आज र्याली आयोजना गरेको छ।

बागबजारको हार्दिक होटलबाट सुरु भएको र्याली सिफल चौरमा पुगी सभामा परिणत हुने छ। सभामा पार्टी प्रवेशको कार्क्रम रहेको छ । सभालाई पार्टीका अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया


