बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं । बैंकिङ कसूरमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको जावलाखेल, भनिमण्डलबाट पक्राउ गरेको गरिएको हो ।

प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनि पक्राउ परेका हुन् ।

यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवनहरु लगायतका क्षेत्रमा लगानी गरिरहहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *