मेयर बालेन साहलाई पितृशोक

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।

बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार क्रममा निधन भएको हो । उनलाई आइतबार बिहान बेहोसी अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

चिकित्सकका अनुसार उनलाई मधुमेह थियो भने पिसाब संक्रमणले थप बिरामी परेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *