सुनको मूल्य १४ सयले बढ्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आईतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्य सँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४५ रुपैयाँले बढेको छ । आईतबार प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमवार ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *