एमालेको संसद् पुन:स्थापनासम्बन्धी रिटको पहिलो पेशी मंसिर १७ गते
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेले संसद् पुन:स्थापनाको मागसहित सर्वोच्चमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइ मंसिर १७ गते लागि तोकिएको छ।
मंगलबार संसद् पुनःस्थापनाको माग गर्दै एमालेको तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले ७ माग दाबीसहित अदालतमा रिट दायर गरेका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि भदौ २७ संसद विघटन भएको थियो।
प्रतिक्रिया


