एमाले नेतृ शान्ता चौधरीको अचार उद्योगमा आगजनी (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीको अचारको सुपर मार्केटमा आगजनी भएको छ। नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही लागि फेसबुक मार्फत तस्बिर सार्वजनिक गर्दै माग गरेकी छन्।

उनले फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’
सुर्खेतको वीरेन्द्रनगरमा रहेको उनको अचार उद्योगमा आगजनी भएको हो । आगजनीको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया


